सुनको मूल्यमा वृद्धि

  •  
  •  

सुनचाँदी बजारमा आइतबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार (आज) सामान्यले वृद्धि भएर ९४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, आइतबार (आज)तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।