कोरोनाबाट थप १२ जनाको मृत्यु

  •  
  •  

आज शनिबार पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । देशको विभिन्न आइसोलेशन र आस्पतालमा आज १२ संक्रमितहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।