बराहक्षेत्रमा ४१ जना ब्यापारीको पिसिआर परीक्षण

  •  
  •  

दिपक पुरी र नडाहा
बराहक्षेत्र नगरपालिकाले ११ वडाका बढी भिडभाड हुने पसल संचालन गर्ने ४१ जना संचालक हरुलाई बिहीबार पिसिआर पररीक्षण गरेको छ।

देशमा लकडाउन खुलेपछि छिमेकी नगरपालिकाहरुमा संक्रमित बड्न थालेपछि बराहक्षेत्र नगरपालिकाले पनि कोरोना भाइरस संक्रमित छन छैन भनेर सबै वडाका ४,५ जनाको दरले पिसिआर परिक्षण गर्दा गाउँमा कोरोना भाइरस छ छैन भनेर पत्ता लगाउन स्वब टेस्ट गर्न बिपि क्याम धरान पठाएको बराहक्षेत्र स्वास्थ शाखाका कर्मचारी उमेश मेहताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *