Month: July 2020

खानेपानी संस्थाको भदौमै साधारण सभा हुन्छ :अध्यक्ष धिमाल

सुबिन बिश्वकर्मा÷बराहक्षेत्र ।स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले ब्यहोर्नुपर्ने समस्या तथा चुनौती, सरोकारवालाको चासो, संस्थाको बेरुजु, खानेपानीको महशुल वृद्धि गर्ने लगायतका सन्दर्भमा महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफार्इ उपभोक्ता संस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार संस्थाले आफ्नै कार्यलय चक्रघटिमा आयोजना गरेको सो कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, […]

बराहक्षेत्रमा अनुगमनबाट १ करोड भन्दा बढी बचत भयो

दिपक पुरी ÷नडाहासुनसरीको बराहक्षेत्र नगरपालिकाको गत आर्थिक वर्ष २०७६÷७७ को संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारबाट स्वकृत ३ सय ७७ वटा साना–ठूला योजनाहरु मध्ये कुनै योजना टेन्डर प्रक्रिया र कुनै निर्माण समिति मार्फत बाट ९५ प्रतिशत काम सम्पन्न भएको योजना शाखाका प्रमुख राम […]

व्यापारीलाई काखी च्याप्दै सरकार

काठमाडौं । भ्रष्टाचार गरेका कारण बद्नाम बनेको चतुर्भुज भट्टको परिवारलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का नेताहरु राजनीतिक नियुक्ति दिलाउने तयारीमा लागेको भन्दै सोही दलका केही नेताहरुले आक्रोश पोखेका छन् । ‘भट्ट तिनै व्यक्ति हुन् जसले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा […]

बेलकामा बालकद्वारा आत्महत्या

बेलका उदयपुरबेलका नगरपालिका वडा नं ३ ,रातापानी गॉउका १२ वर्षिय बालकले झुन्डीएर आज श्रावण ८ गते आत्महत्या गरेका छन् । स्थानीय बेलका आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र डिकेस नेपालीले आफ्नै घरको दलानमा बिहान करिव ११ बजेको समयमा हजुरआमा घर बाहिर भएको अवस्थामा दाम्लोको […]

बराहक्षेत्र चारमा खुल्ला दिशा मुक्त क्षेत्र नारामा मात्र सीमित

सुबिन बिश्वकर्मा ÷बराहक्षेत्रसुनसरी जिल्ला नेपालको ५६ औं खुल्ला दिशा मुक्त जिल्ला हो भने केही समय अगिमात्र मुलुकनै पनि खुल्ला दिशा मुक्त घोषणा भइसकेको छ। तर अझैपनि देशका विभिन्न भागमा व्यवहारमा खुल्ला दिशा मुक्त नभएको प्रशस्त उदाहरणहरु देखिन्छन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा पर्ने दश बिघे […]

जनता नमुना मावि गुरुङचौरीमा बन्ने भयो स्व.गुरुङको प्रतिमा

ललित राईबेलका उदयपुरजनता नमुना माध्यामिक बिधालय गुरुङचौरिले नमुना बिधालय छनोट भएको खुसियालीमा साउन ६ गते मंगलबार राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बेलका नगरका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी दुर्गा कुमार थापाले विद्यालय परिसरमा ईतिहासमा योगदान गरेको स्वर्गिय चन्द्र बहादुर गुरुङको प्रतिमा स्थापना गर्न सुझाउनु भएको छ।शुभकामना […]

चतराको साकेला पार्क व्यवस्थापन समितिको अध्यक्षमा दिनेश राई चयन

दिपक पुरी नडाहासुनसरीको बराहक्षेत्र नगरपालिका साबिक बराहक्षेत्र हाल वडा १ र २ मा रहेको किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान ९ पार्क० को निर्माण तथा व्यस्थापन समिति दिनेश काम्दुङ राई चयन भएका छ्न ।सनिवार भएको साधारण भेलाबाट दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्ष्तामा […]

ग्राहकलाई सन्तुष्ट बनाउँदै नवीन गृल पसल

दिपक पुरी, नडाहाः विदेशमा रोजगारी गर्न गएका सबैले भने जस्तो काम पाउँदैनन् । कमाउन पनि सक्दैनन् । विदेशमा दुःख पाउनु भन्दा आफ्नै गाउँ ठाउँमा आफुले जानेको उद्यम, व्यवसाय गरे त्यसैमा सफल बन्न सकिन्छ । बराहक्षेत्र वडा ३ नडाहा टेकानेका २३ वर्षिय युवक नवीन कार्की यस्तै […]

गुरुङचौरी मावि बेलकाको अभिभावक विद्यालय बन्नुपर्छ : मेयर थापा

प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा

सुमन सागर खतिवडाबेलका उदयपुरजनता नमुना माध्यामिक विधालय गुरुङचौरीले नमूना विधालय छनोट भएको खुसियालीमा साउन ६ गते मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।गत असार ३१ गते बसेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रको मन्त्री स्तरीय निर्णय अनुसार जनता माबि गुरुङचौरी […]