समाज

मंगलबार परेको पानीले पटनाली पुलमा क्षति

संगम बिष्ट र चतरामंगलबार रातीदेखि अबिरल रुपमा परेको पानीले धरान–चतरा सडक खण्ड अन्तर्गत पर्ने पटनाली खोलामा क्षति पुर्याएको छ ।बराहक्षेत्र नगरपालिका र धरान उप–महानरपालिका जोड्ने पुलको बराहक्षेत्रतर्फ लगाएको ढुङ्गा जालि बगाएर पुललाइ क्षति पुर्याएको स्थानीयवासी दिनेश कार्कीले बताए ।नेपाल सरकारको बजेटवाट २०७६ सालमा निर्मांण सम्पन […]

चतराको साकेला पार्क व्यवस्थापन समितिको अध्यक्षमा दिनेश राई चयन

दिपक पुरी नडाहासुनसरीको बराहक्षेत्र नगरपालिका साबिक बराहक्षेत्र हाल वडा १ र २ मा रहेको किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान ९ पार्क० को निर्माण तथा व्यस्थापन समिति दिनेश काम्दुङ राई चयन भएका छ्न ।सनिवार भएको साधारण भेलाबाट दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्ष्तामा […]

ग्राहकलाई सन्तुष्ट बनाउँदै नवीन गृल पसल

दिपक पुरी, नडाहाः विदेशमा रोजगारी गर्न गएका सबैले भने जस्तो काम पाउँदैनन् । कमाउन पनि सक्दैनन् । विदेशमा दुःख पाउनु भन्दा आफ्नै गाउँ ठाउँमा आफुले जानेको उद्यम, व्यवसाय गरे त्यसैमा सफल बन्न सकिन्छ । बराहक्षेत्र वडा ३ नडाहा टेकानेका २३ वर्षिय युवक नवीन कार्की यस्तै […]