मुख्य समाचार

घिमिरे बिष्ट वराहक्षेत्रको अध्यक्षमा देवेन्द्र बिष्ट

संगम बिष्ट चतरा काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रको वराहक्षेत्र नगरपालिकाको साखा अध्यक्षमा वराहक्षेत्र– ५ कालाबन्जर निवासी देवेन्द्र बिष्ट चयन भएका छन् ।शनिवार काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रका अध्यक्ष हरिबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन प्रथम नगर भेलाले अध्यक्ष देवेन्द्र सहित […]

खानेपानी संस्थाको भदौमै साधारण सभा हुन्छ :अध्यक्ष धिमाल

सुबिन बिश्वकर्मा÷बराहक्षेत्र ।स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले ब्यहोर्नुपर्ने समस्या तथा चुनौती, सरोकारवालाको चासो, संस्थाको बेरुजु, खानेपानीको महशुल वृद्धि गर्ने लगायतका सन्दर्भमा महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफार्इ उपभोक्ता संस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार संस्थाले आफ्नै कार्यलय चक्रघटिमा आयोजना गरेको सो कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, […]

बराहक्षेत्रमा अनुगमनबाट १ करोड भन्दा बढी बचत भयो

दिपक पुरी ÷नडाहासुनसरीको बराहक्षेत्र नगरपालिकाको गत आर्थिक वर्ष २०७६÷७७ को संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारबाट स्वकृत ३ सय ७७ वटा साना–ठूला योजनाहरु मध्ये कुनै योजना टेन्डर प्रक्रिया र कुनै निर्माण समिति मार्फत बाट ९५ प्रतिशत काम सम्पन्न भएको योजना शाखाका प्रमुख राम […]

व्यापारीलाई काखी च्याप्दै सरकार

काठमाडौं । भ्रष्टाचार गरेका कारण बद्नाम बनेको चतुर्भुज भट्टको परिवारलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का नेताहरु राजनीतिक नियुक्ति दिलाउने तयारीमा लागेको भन्दै सोही दलका केही नेताहरुले आक्रोश पोखेका छन् । ‘भट्ट तिनै व्यक्ति हुन् जसले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा […]

बेलकामा बालकद्वारा आत्महत्या

बेलका उदयपुरबेलका नगरपालिका वडा नं ३ ,रातापानी गॉउका १२ वर्षिय बालकले झुन्डीएर आज श्रावण ८ गते आत्महत्या गरेका छन् । स्थानीय बेलका आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र डिकेस नेपालीले आफ्नै घरको दलानमा बिहान करिव ११ बजेको समयमा हजुरआमा घर बाहिर भएको अवस्थामा दाम्लोको […]

बराहक्षेत्र चारमा खुल्ला दिशा मुक्त क्षेत्र नारामा मात्र सीमित

सुबिन बिश्वकर्मा ÷बराहक्षेत्रसुनसरी जिल्ला नेपालको ५६ औं खुल्ला दिशा मुक्त जिल्ला हो भने केही समय अगिमात्र मुलुकनै पनि खुल्ला दिशा मुक्त घोषणा भइसकेको छ। तर अझैपनि देशका विभिन्न भागमा व्यवहारमा खुल्ला दिशा मुक्त नभएको प्रशस्त उदाहरणहरु देखिन्छन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा पर्ने दश बिघे […]